काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले शनिबार सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको घरमा पुगी उनका परिवारसँग भेटघाट गरेका छन् । भेटघाटको क्रममा आईजीपी पौडेलले सहिद परिवारका सदस्यहरूको सुखदु:खमा संगठनको सदैव साथ र सहयोग रहने उल्लेख गर्दै भोलिका दिनमा उनीहरूको सदस्यमा आइपर्ने हरेक समस्या समाधानका लागि नजिकै