हाक्काहाक्की यो बजेट गरिबहरूको होइन भन्नेहरूले शासन गरिरहेका छन्ः सन्तोष परियार

  • शनिबार ६ भौ २०८३ १०:१७ AM
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन् । शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाएका हुन् । अध्यक्ष परियारले हालैको बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरिब जनताको हित संरक्षण गर्न