नेकपालाई पनि पुनर्गठन र रूपान्तरण गर्न आवश्यकः झलनाथ खनाल

  • शनिबार ६ भौ २०८३ १०:२८ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । पार्टीको कोसी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताएका हुन् । उनले देश संकटमा रहेकोले संकटबाट मुक्ति दिलाउन युवालाई अगाडी सार्नुपर्ने बताए