बागमती सफाइ अभियान ६९३औँ हप्ताः नदी किनारमा वृक्षारोपण

  • शनिबार ६ भौ २०८३ ११:०१ AM
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानको ६९३औँ हप्ताको सफाइका क्रममा आज विभिन्न जातका ५० वटा बिरुवा रोपिएको छ । वर्षाको कारण नदीभित्र जमेको फोहर निकाल्न नसकिने अवस्था भएपछि नदी किनारमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । नदी क्षेत्रको