कर्णालीमा सरकार विस्तारमा अन्योल, आकांक्षी धेरै हुँदा नेतृत्वलाई सकस
शनिबार ६ भौ २०८३ १०:२१ AM
सुर्खेत / कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अझै टुंगो लगाउन सकेको छैन। सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीनजना मन्त्रीले