लघुवित्त पीडितको आक्रोश : ‘अबको बाटो आत्महत्या मात्र हो’

  • शनिबार ६ भौ २०८३ १०:२५ AM
ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग कार्यालय क्षेत्रको सडकखण्ड सधैंजसो व्यस्त हुन्छ । सवारीसाधनको चापसँगै पैदलयात्रुको आवत—जावतले यहाँको सडक दिनभर व्यस्त देखिन्छ ।  तर, यही व्यस्त सडकको