प्रदीप गिरिको सबैभन्दा महत्वपूर्ण कुरा पढेर दृष्टिकोण निर्माण गर्नु थियो : गगन थापा

  • शनिबार ६ भौ २०८३ १०:३० AM
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गरिने बताएका छन् । प्रदीप गिरीको चौथो स्मृति