लोकप्रियतावादबाट तानाशाह जन्मिन सक्छ, पत्रकारितामाथिको आक्रमण खतरनाक : आङ्देम्बे

  • शनिबार ६ भौ २०८३ ०९:३३ AM
इटहरी : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकारितामाथिको आक्रमण लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन् । शनिबार इटहरीमा नेपाल प्रेस युनियन सुनसरीको १०औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले लोकप्रियतावादबाट तानाशाहको जन्म हुनसक्ने भन्दै पछिल्लो