जुम्लामा ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव

  • शनिबार ६ भौ २०८३ ०३:०४ PM
जुम्ला, भदौ ६ गते । जुम्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ र राष्ट्रिय लो...