२५ वर्षदेखि काउली–बन्दाको बेर्नाबाट मनग्य आम्दानी

  • शनिबार ६ भौ २०८३ ०३:०४ PM
सन्तोष दहितदाङ, भदौ ६ गते । घोराही उपमहानगरपालिका –१७ गुलरियाका रामप्रसाद चौधरीको खेतबारीमा अहिले काउलीको बेर्ना हुर्किरहेका छन् । बेर्नाको गोडमेल, सिँचाइ र हेरचाहमा उहाँ व्यस्त हु...