गरिमा हत्याविरुद्ध बुटवलमा प्रदर्शन

  • शनिबार ६ भौ २०८३ ०९:२० AM
बुटवल– बाराको जितपुर सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बुटवलमा महिलाहरूले सडकमा उत्रिएर विरोध जनाएका छन् । शनिबार बिहान ट्राफिक चोकबाट सुरु भएको र्‍यालीमा सयौं महिला सहभागी थिए । उनीहरूले कालो ब्यानर र विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै बालिकाको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरे । प्रदर्शनकारीहरू बुटवल