पाल्पामा १० वर्षीया बालिका बलात्कृत, किशोर पक्राउ

  • शनिबार ६ भौ २०८३ ०९:२९ AM
पाल्पा– पाल्पामा १० वर्षीया बालिका जबरजस्ती करणीको शिकार भएकी छन् । बलात्कार आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित पक्षबाट किटानी जाहेरी परेपछि आरोपी किशोरलाई पक्राउ गरिएको पाल्पा प्रहरीका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार गत साउन १५ मा बालिकालाई लिची खान भन्दै आरोपीले आफ्नै घरमा बोलाएका थिए