हेटौंडा कपडा उद्योग चलाउन लगानी जुटाउने मन्त्री यादवको प्रतिबद्धता

  • शनिबार ६ भौ २०८३ ०९:३४ AM
काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शनिबार उद्योगको स्थलगत निरीक्षणपछि मन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक लगानी जुटाउने प्रतिबद्धता जनाइन्। उद्योगलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताइन् । हेटौंडा उपमहानगरपालिका–८ स्थित उद्योगमा पुगेर मन्त्री