चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • शनिबार ६ भौ २०८३ ०९:५४ AM
काठमाडौं । चितवनमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो । प्रहरीका अनुसार दिउँसो १२ः२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा ३ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा १–१५ प ३३८५ नम्बरको मोटरसाइकल