बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा
शनिबार ६ भौ २०८३ ०८:२८ AM
बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू–स्वर्ग । जो निकै अद्भुत छ