बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

  • शनिबार ६ भौ २०८३ ०२:४७ PM
राँझा (बाँके), भदौ ५ गते । बैजनाथ गाउँपालिकाले किशोरीमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक...