ट्याङकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी, पेट्रोल पम्पका मेनेजर घाइते

  • शनिबार ६ भौ २०८३ ०८:३१ AM
दाङ– तुलसीपुरको एक पेट्रोल पम्पमा ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा अचानक आगो सल्किँदा म्यानेजर घाइते भएका छन् ।घटनामा पेट्रोल पम्पका म्यानेजर लसीपुर उपमहानगरपालिका–६ का ४२ वर्षीय हुकुम भण्डारी घाइते भएका हुन् । शनिबार बिहान रा१ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा काउन्टरभित्र बालिएको अगरबत्तीको आगोमा पेट्रोलको लप्का पुगेपछि आगलागी भएको प्रहरीको भनाइ छ । त्यसपछि काउन्टरमा