काठमाण्डु– बागलुङका किसानका लागि आएको अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् । बागलुङमा किसानका लागि अनुदानमा बिक्री गर्न राखिएको युरिया मल अन्य जिल्लामा पठाएको पाइएपछि आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको खुलेपछि उनीहरूलाई