काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक सङ्गठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक सङ्घर्षमा उत्रिनुपर्ने आवश्यकता रहेको बताएकी छन् । काठमाडौंमा शनिवार आयोजित पार्टीको कोसी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नेतृ सुवेदीले पार्टीले तय गरेको समाजवादी क्रान्तिको कार्यदिशा कार्यान्वयनका लागि वैचारिक र