साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

  • शनिबार ६ भौ २०८३ ०८:४९ AM
काठमाडौं । चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो । गत आवको साउनमा रु एक खर्ब ४३ अर्ब