विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित

  • शनिबार ६ भौ २०८३ ०८:२० AM
काठमाडौं । सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । संघीय सरकारले प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी