साउनमा १ खर्ब ८७ अर्बको वस्तु आयात, निर्यात कति भयो ?

  • शनिबार ६ भौ २०८३ ०८:३१ AM
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा वस्तु तथा सामानको आयात ३१ प्रतिशतभन्दा बढीले बढेको छ । भन्सार विभागका अनुसार साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो । गत आर्थिक वर्षको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड ६ लाख