काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । यसअघि भदौ ७ गते विश्वासको मत लिने तयारीसहित प्रदेशसभा सचिवालयमा पत्राचार गरेका मुख्यमन्त्री थापाले मिति