भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्यो, बेडको अभाव कायमै
शनिबार ६ भौ २०८३ ०९:०२ AM
भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको पहिचान र उपचारका लागि आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर अस्पतालको क्षमता, भौतिक पुर्वाधार र उपकरण भने बिरामीको