ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जिम्मेवारी सम्हालेको चार महिना २४ दिन पुगेको छ । १३ चैत २०८२ मा मन्त्रालयको नेतृत्व सम्हालेका श्रेष्ठको अहिलेसम्मको कार्यकाललाई हेर्दा ऊर्जा क्षेत्रको सुशासन, जलविद्युत् आयोजनाको अनुमतिपत्र व्यवस्थापन, विद्युत् बजार सुधार, प्रसारण पूर्वाधार र सिँचाइ आयोजनालाई गति दिने विषय उनका मुख्य प्राथमिकतामा देखिन्छन् । तर उनले अघि सारेका अधिकांश