नाडा अटो शोमा सार्वजनिक हुने अधिकांश गाडी विद्युतीय हुनेछन : पंकज अग्रवाल

  • शनिबार ६ भौ २०८३ ०७:२३ AM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का कोषाध्यक्ष एवं व्यवसायी पंकज अग्रवालले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार पछिल्ला तीन–चार वर्षमै सफल भइसकेको दाबी गरेका छन् । उनका अनुसार यही कारण आगामी नाडा अटो