अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

  • शनिबार ६ भौ २०८३ ०७:४६ AM
भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालको वेबसाइटमा गएर रिपोर्ट हेर्न सकिने व्यवस्था गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेकाअनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक The post अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट appeared first on Technology Khabar.