दोषीलाई कारवाही गर्न अध्यक्ष कुलमान घिसिङको माग

  • शनिबार ६ भौ २०८३ ०७:३५ AM
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाराको जितपुर सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनाका दोषीलाई कडा कारवाहीको माग गरेका छन् । पूर्वमन्त्री घिसिङले आज विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि