गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि छानबिन हुने

  • शनिबार ६ भौ २०८३ १२:४२ PM
काठमाडौँ, भदौ ६ गते । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य...