पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन

  • शनिबार ६ भौ २०८३ १२:४७ PM
मुस्ताङ, भदौ ६ गते । शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोम अन्तर्गत म्याग्दी-सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ । वर्षासँगै ले...