तीन दिनमा सात जना लागुऔषध कारोबारी पक्राउ

  • शनिबार ६ भौ २०८३ १२:५२ PM
जानु पाण्डेकपिलवस्तु, भदौ ६ गते । कपिलवस्तु प्रहरीले तीन दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै पाँच घटनामा उनीहरूलाई...