साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

  • शनिबार ६ भौ २०८३ ०१:५३ PM
काठमाडौँ, भदौ ६ गते । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुल...