काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘ग्रिन रन’को महिला रि–रन शनिबार सम्पन्न गरेको छ । गत साउन ६ गते बीपी कोइराला स्मृति दिवसका अवसरमा आयोजना गरिएको ग्रिन रनमा प्राविधिक कारणले महिलातर्फको विजेता छनोट हुन नसकेपछि शनिबार पुनः महिला दौड आयोजना गरिएको हो । कार्यक्रममा