भ्युज गणना गर्ने तरिका बदल्दै युट्युब, अगस्ट २४ देखि नयाँ व्यवस्था

  • शनिबार ६ भौ २०८३ ०७:४९ AM
काठमाडौँ / गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ व्यवस्था अगस्ट