गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी
शनिबार ६ भौ २०८३ ०८:१२ AM
बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घट्नामा प्रहरी गहिरो अनुसन्धान गरिरहेको दाबी गरेको छ । गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु