कांग्रेस विवादमा विश्वप्रकाशको अपिल- ‘अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गरौँ’

  • शनिबार ६ भौ २०८३ ०८:११ AM
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर काँग्रेसको विवाद समाधान गर्नुपर्ने बताएका छन् । शनिवार काँग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्नको लागी आह्वान गरे । काँग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको