काठमाडौं । नेपाली सुपर एप फिरिरीले आफ्ना विभिन्न सेवा प्रयोगकर्तालाई लक्षित गर्दै साप्ताहिक लक्की विनर योजना सञ्चालनमा ल्याएको छ। योजनाअन्तर्गत फिरिरीका कुनै पनि सेवा प्रयोग गर्ने प्रयोगकर्तामध्येबाट हरेक साता एक जना भाग्यशाली विजेता छनोट गरिनेछ भने विजेताले ३० हजार बराबरको उपहार पाउने कम्पनीले जनाएको छ। अनुसार उपहारमा २७ हजार बराबरको मोबाइल फोन र ५ हजार… Continue reading फिरिरी प्रयोगकर्तालाई हरेक हप्ता ३० हजारको उपहार जित्ने मौका, पहिलो विजेता बनिन् श्रृजना