काठमाडौं । चर्चित भारतीय चलचित्र गायिका तथा मञ्च प्रस्तोता शेफाली अल्भारेस आगामी असोज १७ गते शनिबार काठमाडौंमा लाइभ सांगीतिक प्रस्तुति दिने भएकी छन्। उनको सांगीतिक कार्यक्रम काठमाडौंस्थित नोभा क्लबमा आयोजना हुनेछ। सुमधुर स्वर, ऊर्जावान मञ्च प्रस्तुति तथा लोकप्रिय नृत्यप्रधान गीतका लागि परिचित अल्भारेसले कार्यक्रममा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछिन्। उनका गीतहरूले भारतका विभिन्न मनोरञ्जनस्थल तथा… Continue reading चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने