चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु
शनिबार ६ भौ २०८३ ०६:२२ AM
काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ । गत १ वैशाखदेखि ५ भदौसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती