भारतमा चिनी २० प्रतिशत महँगियो, नेपालमा २६ प्रतिशत बढ्यो

  • शनिबार ६ भौ २०८३ ०७:०२ AM
काठमाण्डु- भारतमा चिनीको औसत मूल्य एक महिनामै २० प्रतिशतभन्दा बढीले बढेको छ । अगस्ट २० मा चिनीको मूल्य प्रतिकिलो ५५.७० रुपैयाँ पुगेको छ । दिल्लीमा खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ नाघेको छ । सरकारी तथ्यांकअनुसार एक वर्षको अवधिमा चिनीको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको हो । भारतका प्रमुख चिनी व्यापार केन्द्रमध्ये एक कोल्हापुरमा अगस्ट २०