काठमाडौं । उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन गरेकी छन् । मन्त्री यादवले शनिबार बिहान उद्योगको स्थलगत अवलोकन गरेकी हुन् । अनुगमनका क्रममा नेपाली सेनाले मन्त्री यादवलाई उद्योगको वर्तमान अवस्था र सञ्चालनबारे जानकारी गराएको थियो । सरकारले हेटौँडा कपडा उद्योगको मर्मतसम्भारको जिम्मेवारी नेपाली सेनालाई दिएपछि करिब साढे दुई दशकपछि उद्योगमा प्रारम्भिक