कांग्रेस विवाद अदालतमा होइन, पार्टी कार्यालयमै बसेर समाधान गरौँ : विश्वप्रकाश शर्मा

  • शनिबार ६ भौ २०८३ ०६:३७ AM
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद अदालतमा नभई पार्टी कार्यालयमै बसेर संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने बताएका छन् । शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीभित्रका सबै पक्षलाई संवादमा बसेर कांग्रेसलाई एकताबद्ध बनाउन आग्रह गरे । उनले मुद्दामामिलाको बाटो कानुनले दिएको भए पनि त्यसबाट मात्र पार्टीको विवाद