विद्युत् निर्यातसँगै आन्तरिक खपत बढाउन मन्त्री श्रेष्ठको जोड
शनिबार ६ भौ २०८३ ०६:१४ AM
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्न विशेष ध्यान