काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालले शनिबार काठमाडौंको शान्तिवाटिका, रत्नपार्कमा प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले बालिकामाथि भएको जघन्य अपराधका दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले ‘बलात्कारीलाई फाँसी दे’, ‘कानुन मन्त्री चाहिन्छ’ र ‘हाम्रो छोरी, हाम्रो शान’ लगायतका नारा लगाएका थिए। प्रदर्शनमा सहभागी अञ्जु सुवेदीले… Continue reading गरिमा चौधरीको न्याय माग्दै इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन