बाढी–पहिरोले जुनीचाँदेमा त्रास, ६० घरधुरी जोखिममा

  • शनिबार ६ भौ २०८३ ११:०६ AM
कुलबहादुर शाहीजाजरकोट, भदौ ६ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढी र पहिरोका कारण करिब ६० घरधुरी जोखिममा परेका छन्। सिर्प, डोग्रा तथा आसपासका बस्तीमा बाढी–पहिरोले जनजीवन प...