सडकदेखि सदनसम्म उखु किसानका पीडा, करोडौँ भुक्तानी अलपत्र

  • शनिबार ६ भौ २०८३ ११:५५ AM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ ६ गते । मधेशको मलिलो माटो, उखु खेतीका लागि उर्वर भूगोल र पुस्तौँदेखि नगदे बालीका रूपमा उखु खेती गर्दै परिवार पाल्दै आएका पश्चिम नवलपरासीका किस...