बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छः मुख्यमन्त्री थापामगर

  • शनिबार ६ भौ २०८३ ०५:२५ AM
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन् । आज डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेकाले पर्यटन प्रवद्र्धनमा योजनाबद्ध काम गर्ने बताए । आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष