काटमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखराबाट शनिबार बिहान गाडीमै मुस्ताङ प्रस्थान गरेका छन्। काठमाण्डुबाट मुस्ताङको यात्रामा निस्किएका प्रधानमन्त्री शाह पोखराबाट पनि गाडीमै यात्रा गरेका छन् । प्रधानमन्त्री शाह शुक्रबार बिहान काठमाण्डुबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए । उनी राति पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । शाह त्यहाँबाट पनि गाडीमै मुस्ताङको यात्रामा