काठमाडौं । नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा बढ्न थालेको छ । पेट्रोल–डिजेलको महँगो खर्च, विद्युतीय गाडीको कम सञ्चालन लागत र बैंकबाट सहज रूपमा ऋण पाइने भएकाले उपभोक्ताको रोजाइ विद्युतीय सवारीतर्फ बढेको हो । देशमा जलविद्युत् उत्पादन बढ्नुका साथै विभिन्न स्थानमा चार्जिङ स्टेसन थपिँदै गएपछि विद्युतीय गाडीप्रतिको आकर्षण झन् बढेको छ । चालु आर्थिक वर्ष