भायनेट बन्यो पब्जी मोबाइल नेशनल च्याम्पियनसिपको आधिकारिक इन्टरनेट पार्टनर

  • शनिबार ६ भौ २०८३ ०५:५२ AM
काठमाडौं । भायनेट कम्युनिकेशन ‘पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६’ को आधिकारिक इन्टरनेट पार्टनर बनेको छ । भायनेटले प्रतियोगिताका लागि आवश्यक इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले यस साझेदारीमार्फत नेपालमा बढ्दै गएको ई–स्पोर्ट्स तथा गेमिङ समुदायसँग आफ्नो सम्बन्ध थप बलियो बनाउने जनाएको छ । पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपालको राष्ट्रिय फाइनल आजदेखि काठमाडौंको दशरथ रंगशाला